सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 08:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज साउन १४ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचततर्फ ४ प्रतिशतसम्म, र मुद्दतीतर्फ ७.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । कर्जातर्फ भने बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको बेस रेट ८.९५ प्रतिशत रहेको छ । 

हेर्नुस् के मा कति ब्याज ? 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved