नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 09:00:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज साउन १४ गतेदेखि लागु हुने गरि निक्षेप र कर्जा दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचततर्फ ३ देखि ५ प्रतिशतसम्म र मुद्दतीतर्फ ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै कर्जातर्फ बैंकले बेसरेटमा अधिकतम ४.६६ प्रतिशतसम्म जोडेर कर्जा प्रवाह गरिने जनाएको छ । हाल बैंकको बेसरेट ६.९९ प्रतिशत छ ।

हेर्नुस् के मा कति ब्याज ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved