उदयपुर जिल्ला अदालतमा ग्लोबल आइएमई बैंकको एटीएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 06:29:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ । यससंगै बैंकको  एटीएम सेवा संख्या २३६ पुगेको छ ।

उक्त एटिएम उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क कार्यालयबाट सेवा दिदै आइरकेहो छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved