सिटिजन्स बैंकको ११०औं शाखा मुगुको गमगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 05:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले मुगुमा थप शाखा विस्तार गरेको छ । बैंकले मुगुको गमगढीमा आफ्नो ११०औं शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ । 

बैंकले ११० वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved