हिमालयन बैंकले ३ बर्षदेखि निष्कृय रहेका खाता बन्द गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 11:25:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले ३ बर्षदेखि कुनैपनि कारोबार नभएका निष्कृय खाताहरु बन्द गर्ने भएको छ । बैंकले ३ बर्षदेखि निष्कृय रहेका २०० रुपैयाँ भन्दा कम मौज्दात भएका बैंक खाताहरु बन्द गर्ने सूचना जारी गरेको हो । 

त्यस्तै बैंकले त्यस्ता खाताहरु असोज ३० गतेभित्र सकृय गराउनपनि अनुरोध गरेको छ । उक्त मिति भित्र यदि सकृय नगराएमा पूर्व सूचना नदिई उक्त खाताहरु बन्द गर्ने बैंकले जारि गरेको सूचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved