एनसीसी बैंकको सिईओमा पुन: अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 12:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक Nepal Credit & Commerce Bank Limited  को प्रमुख कार्यकारी अधिकृतमा पुन: रमेश राज अर्याल नियुक्त भएका छन् । बैंकको साउन १९ गते बसेको ८०२ औँ संचालक समितिको बैंठकले उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् । उनको नयाँ कार्यकाल असोज १ गतेबाट लागू हुने छ ।  





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved