एसबिआई बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 05:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रा.लि बीच बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौता पछि अब नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक गा्रहकले सोल्टी क्राउन प्लाजा, काठमाडौँ र सोल्टी वेस्टेड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतामा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर र सोल्टी ईन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सूदर्शन चापागाईले हस्ताक्षर गरेकमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved