नेपाल एसबिआई बैंकको सीइओमा दिपक कुमार मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 04:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा दिपक कुमार डे मनोनित भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

हालका प्रबन्धक संचालक तथा सीइओ अनुकुल भटनागरको कार्यकाल सकिएपछि डेले कार्यभार सम्हाल्ने छन् । 



  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved