कर्मचारीहरुलाई खाजा खान बाहिर जान राष्ट्र बैंकको रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 01:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकले कर्मचारीहरुलाई खाजा खानको लागि बाहिर जान रोक लगाएको छ । 'कोभिड १९ संक्रमण जोखिमको ब्यबस्थापन  र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना' पारित गर्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार कर्मचारीहरु चिया र खाजा खानको लागि कार्यालय बाहिर निस्कन पाउने छैनन् । राष्ट्र बैंकले यथासम्भव खाजा घर बाट नै ल्याउनको लागि आग्रह गरेको छ । राष्ट्र बैंकले कार्यालय परिसर भित्र नै खजा खानको लागि सहजीकरण र प्रोत्साहन गर्नको लागि भनेको हो ।

राष्ट बैंकले सम्पूर्ण विभाग, कार्यालय, महाशाखा र इकाईलाई यस्तो निर्देशन दिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved