निषेधाज्ञामा आधारभूत बैंकिङ सेवा दिन मापदण्ड तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 02:12:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि आधारभूत बैंकिङ सेवा दिनलाई बैंकहरुलाई निर्देशन दिएको छ। कर्मचारीमा आलोपालो प्रणाली लागू गरेर भएपनि न्युनतम आधारभूत बैंकिङ सेवा दिनलाई राष्ट्र बैंकले निर्देशन दिएको हो। 

विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिस्चितता गरि ड्राफ्ट, टिटी, प्रतितपत्र लगायतका सेवालाई पनि निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यस्तै एटिएम मेसिनमा पर्याप्त रकम राखेर त्यसको निगरानी गर्नलाई समेत निर्देशन दिएको छ। 

सरकारले बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले आज एक बिज्ञप्ती मार्फत यस्तो निर्देशन दिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved