पुनरकर्जाको लागि आवेदन दिन सनराइज बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 08:31:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited  ले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित असोज ७ गतेसम्म आवेदन दिन भनेको हो । प्राप्त निवेदनको आधारमा अधिकतम ऋणीलाई पुनरकर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक समक्ष आवेदन गरिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved