राष्ट्र बैंकको शौचालय 'रिनोभेसन' गर्न डेढ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 10:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । बैंकले बालुवाटार कार्यालय परिसरको ब्लक ए र बि ब्लकमा रहेका शौचालयहरुको रिनोभेसन गर्ने भएको हो।

राष्ट्र बैंकले यस कार्यको ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनलाई दिएको छ । कम्पनीले १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ठेक्का पाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved