Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

एनआईसीका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 19, 2020 | 08:44:05 PM मा प्रकाशित

nj

संविधान दिवसको अवसरमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने घोषणा गरेपछि बैंकले राष्ट्रपति र सरकारलाई धन्यवाद दिएको छ । 

विशाल गु्रपका उपाध्यक्षसमेत रहेका अग्रवाल पाँच दशक देखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा छन् । उनी मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक पनि रहेका उनी सामाजिक उत्तरदायित्व अन्तरर्गत भीजी फाउण्डेसनमार्फत सामाजिक कामसमेत गर्दै आएका उद्योगी हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved