Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

मर्ज भए १९८ बैंक तथा वित्तीय संस्था, १५१ वटाको इजाजत खारेज

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 07:08:14 PM मा प्रकाशित

nj

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको प्रक्रिया सुरु गरेपछि हालसम्म १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले  प्रक्रिया शुरु गराए पश्चात् २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार यी मध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन्। यस अवधिमा २ वटा बाणिज्य बैंक मर्ज भई एक भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved