बाढीपिडितका लागि प्रभु बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 06:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले बाढी बाढीपिडित उद्वारका लागि आर्थिक सहयोग गरेको छ । बैंकले बागलुङको ढोरपाटन नगरपालिकामा बढी पहिरोले विपत्तको उद्धारका लगि आर्थिक सहयोग गरेको हो । 

बैंकले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved