प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 05:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  को ब्राण्ड एम्बास्डरमा अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्ग नियुक्त भएका छन् । अभिनेता खडका र अभिनेतृ गुरुङ्ग एक वर्षकालागि बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कलाकारद्धय खड्का र गुरुङ्गले एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन पनि सार्वजनिक गरिएको जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved