गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 01:32:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले पोखरामा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका ९ स्थित गण्डकी मेडिकल कलेजमा बुधबार काउण्टर सञ्चालनमा ल्याएको हो । 

सो काउण्टरको उद्घाटन गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो.डा.रबिन्द« श्रेष्ठले गरेका हुन् । उक्त काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खुल्ने बैंकले जनाएको छ । 

उक्त काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको जनाएको छ । 

बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved