प्रभुको नयाँ एस्टेन्सन काउन्टर पर्सामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 03:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले नयाँ एस्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले पर्साको बिरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

उक्त काउण्टर संचालनले सम्बन्धित जिल्ला प्रशासनकार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले दावी गरेको छ । 

बैंकले २०९ वटा शाखाकार्यालय, १९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved