प्रभु बैंकले ल्यायो अनलाईनबाटै केवाईसी भर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 06:10:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सम्पूर्ण ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो । 

यससंगै ग्राहकले बैंकको वेबसाईटमा लगईन गरी अनलाईन मार्फत केवाईसी अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । जसकालागि बैंकसम्म पुगि रहनु पर्ने बाध्यता हटेको छ । 

बैंकका अनुसार उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved