सानिमा बैंकमा क्रेडिट कार्ड निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 07:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक @Sanima ले क्रेडिट कार्ड निःशुल्क रुपमा वितरण गर्ने भएको छ । अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई निःशुल्क रुपमा कार्ड वितरण गर्ने भएको हो ।

यो योजना मसिंर १५ गतेदेखि २२ गतेसम्म लागु हुने बैंकले जनाएको छ । यस अवधिमा क्रेडिट कार्ड लिदा सुलभ व्याजदरमा ईएमआर्ई सुविधा पनि पाउन सकिने छ । बैंकको वेबसाईटमा गएर अनलाइन आवेदन दिन सकिन्छ । 

बैंकले ८३ शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved