शेयर धितो कर्जा र रियल स्टेट कर्जाको पुनरावलोकन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 07:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने भएको छ ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै व्यक्तिगत आवधिक कर्जा, शेयरधितो कर्जा तथा रियल स्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको हो ।

हाल शेयर धितो कर्जाको सीमा ७० प्रतिशत रहेको छ  चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याइएको थियो। 

यो पनि :यस्ता छन् मौद्रिक नीतिको समीक्षाले गरेको ११ नयाँ ब्यबस्था

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved