धितो लिलाममा नयाँ ब्यबस्था, ऋणीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 07:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोभिड–१९ को असर परेका ऋणीको धितो लिलाममा नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै ऋणीलाई राहत हुने गरी नयाँ ब्यबस्था गरेको हो । 

जस अनुसार कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गरिने भएको छ ।  यस संगै ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा बैंकहरुले ऋणीको धितो लिलाम प्रक्रिया अगाडी बढाउन पाउने छैनन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved