सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 02:08:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले लालितपुरको जावलाखेलमा बिहीबारदेखि नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved