एसआईबी बैंकका ग्राहकलाई प्याथल्याबमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 02:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसआईबी बैंक Nepal SBI Bank Limited  का ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । बैंक र सो प्याथल्याबबीच शुक्रबार भएको सम्झौता अनुसार ग्राहकले यस्तो छुट पाउने भएका हुन् । 

सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कर्डको प्रयोग गरेको हुनुपर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved