ज्योति बिकास बैंकबाट मुसहर बस्ती निर्माणका लागि धुमुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 11:07:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ज्योति बिकास बैंकले धुमुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ। ज्योति विकास बैंकको बर्दिबास, महोत्तरी शाखाले फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गरेको हो।

बर्दिबास शाखाका शाखा प्रबन्धक मोहन राज गिरी सहित बैंकका कर्मचारीहरुवाट फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग रकम हस्तान्तरण गरिएको हो।

त्यस्तै 

हालै मात्र ज्योति बिकास बैंकले बेलायतस्थित सोक्रेटिस कमिटि अक्सफोर्डले प्रदान गरेको वेस्ट इन्टरप्राइजेज अवार्ड, २०१७ पाएको छ भने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँबरले मेनजर अफ दि एयर अवार्डबाट सम्मानित भएका छन्।     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved