एनआईसी एसिया बैंकले जित्यो सिटिजन्स अन्तरबैंक फुटसलको उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 09:47:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले सिटिजन्स अन्तरबैंक फुटसलको उपाधि जितेको छ । बैंकले सिटिजन्स बैंकको वार्षिकउत्सवमा आयोजित प्रतियोगिताको उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा बैंकले एनएमबी बैंकलाई ट्राइवेकरमा पराजित गरी उपाधी हात पारेको हो । यस प्रतियोगितामा सिद्धार्थ बैंक तेस्रो भएको छ । विजयी खेलाडीलाई सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुरस्कार प्रदान गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved