सानिमा बैंकले निशुल्क आस्वा सेवा दिने, अनलाइनबाट पनि आवेदन दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 16, 2017 | 03:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले निशुल्क आशावा सेवा प्रदान गर्ने भएको छ  । सानैमा बैंकले आज एक बिज्ञप्ति जारि गर्दै आज २०७४ जेठ २ देखि लागु हुने गरि निशुल्क आश्वा सेवा प्रदान गरेको जनाएको हो  ।

 साथै, यो सुबिधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले यस बैंकद्वारा आफ्ना ग्राहकहरुलाई आश्बा अन्तर्गत अनलाईन शेयर आवेदन दिन सकिने सेवा समेत सुरुगरेको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुले ईन्टरनेट बैंकिङ्ग मार्फत उपयोग गर्न सक्ने छन् ।

सानिमा बैंकको मेची देखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved