एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङको घोराहीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 05:21:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङको घोराहीमा संचालनमा ल्याएको छ ।   दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले आज सोमबार शाखाको विधिवत् उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved