टुरिजम् डेभलपमेन्ट बैंकले सुरु गर्यो अनलाइन आश्वा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 02:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले पनि धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आश्वा प्रणालीको शुरुवात गरेको छ । 

धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरेको बैंकले जनाएको छ । अब बनकका ग्राहकले बैंकको इन्टरनेट बैंकिङ्गमार्फत घरमै बसी आवेदन दिन सक्ने छन्  ।

इन्टरनेट बैंकिङ्ग मार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी शेयर आवेदन स्विकार गर्ने छ । शेयर बाँडफाँड पश्चात बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved