प्राइम लाइफले सिद्दार्थ क्यापिटल मार्फत हकप्रद बिक्रि गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 08:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले सिद्दार्थ क्यापिटल मार्फत हकप्रद बिक्रि गर्ने भएको छ। यसका लागि प्राइम लाइफले सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। 

यस सम्बन्धि सम्झौतामा प्राइम लाइफको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थका तर्फबाट प्रमूख कार्यकारी अधिकृत ध्रूव तिमिल्सिनाले हस्ताक्षर गरे।

प्राइम लाइफले १ बराबर १.६ कित्ता शेयर अर्थात १६० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सको यस अघि सम्पन्न बार्षिक साधारणसभाले १६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चूक्ता पुँजी १ अर्ब ५८ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved