सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 07:49:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसडरमा 'मह जोडी' लाई नियुक्त गरेको छ। इन्स्योरेन्सले हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको हो। 

ब्राण्ड एम्बेसडर सम्बन्धि एस सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन। 

कात्तिक २ देखि औपचारिक रुपमा कारोबार थालेको सिटिजन लाइफले देशभरका २५ शाखा मार्फत जिबन बिमा सेवा दिंदै आएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved