गुँरास लाईफ इन्स्योरेन्सद्वारा तामाङ्गको परिवारलाई १३ लाख रुपियाँ दाबी भुक्तानी प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 04:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीका क्रममा निधन भएका आफ्नो ग्राहकको परिवारलाई गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाख रुपियाँ दाबी भुक्तानी प्रदान गरेको छ  । काभ्रेपलाञ्चोक जिल्ला खानीखोलागाउँपालिका वडा नं. १ घर भएका सुमन तामाङ्ग थिङ्गको बैदेशिक रोजगारीका क्रममा निधन भएको थियो । तामाङ्गले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । 

आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी रु. १३,००,०००।–कम्पनीका सहायक महाप्रबन्धक  बालमुकुन्द रुपाखेतीले तामाङ्गका पिता  सन्तवीर तामाङ्ग थिङ्गको चेकउनका अर्को छोरा   धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved