23 Feb, 2018 | ११ फाल्गुन २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

गुँरास लाईफ इन्स्योरेन्सद्वारा तामाङ्गको परिवारलाई १३ लाख रुपियाँ दाबी भुक्तानी प्रदान

Posted on:February 05, 2018

Tata Banner Ads

बैदेशिक रोजगारीका क्रममा निधन भएका आफ्नो ग्राहकको परिवारलाई गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाख रुपियाँ दाबी भुक्तानी प्रदान गरेको छ  । काभ्रेपलाञ्चोक जिल्ला खानीखोलागाउँपालिका वडा नं. १ घर भएका सुमन तामाङ्ग थिङ्गको बैदेशिक रोजगारीका क्रममा निधन भएको थियो । तामाङ्गले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । 

आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी रु. १३,००,०००।–कम्पनीका सहायक महाप्रबन्धक  बालमुकुन्द रुपाखेतीले तामाङ्गका पिता  सन्तवीर तामाङ्ग थिङ्गको चेकउनका अर्को छोरा   धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् ।

Share your thoughts!

Loading...

Trending