22 May, 2018 | ८ जेठ २०७५ | मङ्गलवार






Bizpati Reporter

Follow us on

रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

Posted on:February 11, 2018

citizen bank

रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैैंकबीच बीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंकले अब बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई बीमालेखहरु बिक्री वितरण गर्नेछ।

सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे।

रिलायन्स लाईफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो जसको कूल पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी१ अर्ब ४७ करोड रहेको छ। सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ।

Share your thoughts!

Loading...

Trending