रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 09:09:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैैंकबीच बीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंकले अब बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई बीमालेखहरु बिक्री वितरण गर्नेछ।

सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे।

रिलायन्स लाईफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो जसको कूल पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी१ अर्ब ४७ करोड रहेको छ। सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved