मेट लाइफ र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 09:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंकले अब बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई मेटलाइफको  बीमालेखहरु बिक्री वितरण गर्नेछ।

सो सम्झौतामा मेटलाइफ तर्फबाट प्रबन्ध निर्देशक निर्मल काजि श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले हस्ताक्षर गरे।

सम्झौता अनुसार सिभिल बैंक केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत मेट लाइफको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved