आइएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2018 | 02:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत श्री प्रविण धरले हस्ताक्षर गरे । 

सम्झौता पश्चात आइएमई इन्स्योरेन्सबाट उपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सिईओ श्रेष्ठले कम्पनी बीमा क्षेत्रमा उच्च स्तरको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved