26 May, 2018 | १२ जेठ २०७५ | शनिवार






Bizpati Reporter

Follow us on

आइएमई इन्स्योरेन्सको नयाँ शाखा रामेछापमा

Posted on:April 22, 2018

citizen bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

३४ औँ शाखाको रुपमा सञ्चालनमा आएको उक्त शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा उद्घाटन गरे । 


Share your thoughts!

Loading...

Trending