आइएमई इन्स्योरेन्सको नयाँ शाखा रामेछापमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 03:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

३४ औँ शाखाको रुपमा सञ्चालनमा आएको उक्त शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा उद्घाटन गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved