सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बनेपामा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 04:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गरे । उनले कम्पनीले हालसम्म गरेको उपलव्धी र भावीकार्य योजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नयाँ योजना सहित कम्पनीलाई सेवा मुखी वनाउने बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा बजारको संभाव्यता र कम्पनीको योजनाका विषयमा जानकारी गराए । सिटिजन लाईफले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना ल्याएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved