सानिमा इन्स्योरेन्सको शाखा लगनखेलमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 04:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स लि.ले ललितपुर जिल्लाको लगनखेलमा बिहिबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटनको क्रममा कम्पनीका संचालक घनश्याम थापाज्यू, बद्रीबिशाल घिमिरे, सदभावनादुत कलाकार जीतु नेपाल लगायतल सहभागी थिए । 

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी  पूँजी २ अर्ब र चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले आगामी दिनमा जारी  पूँजीको ३०५ अर्थात ६० करोड सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब कायम गर्ने लक्ष्य लिएको छ ।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved