नेशनल लाईफ इन्स्योरेन्स र गण्डकी बैंकबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 04:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कं. लि., काठमाण्डौं र गण्डकी विकास बैंक, पोखराबीच बिहिवार बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरे । 

सम्झौता अनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरु मार्फत नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सबै बीमालेखहरु खरीद गर्न सकिने ब्यवस्था गरिएको छ । सम्झैतामा हस्ताक्षर गर्दै दुबै प्रमुख कार्यकारी अधिकृतले यसबाट सर्वसाधारणको बीमा सेवाको पहुचमा बृद्धि हुने विश्वास ब्यक्त गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved