आइएमई इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 03:34:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक  लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका  तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने भएका छन् । आईएमइ ईन्स्योरेन्सका सिईओ श्रेष्ठले व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जनाए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved