24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

एनसिसि बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Posted on:May 17, 2018

citizen bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स  सम्झौता भएको छ । उक्त सम्झौतामा आज बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम ले हस्ताक्षर गरे । 

सम्झौता भएसँगै एनसिसि बैँकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी एभरेष्ट इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् ।


Share your thoughts!

Loading...

Trending