सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच वीमा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 02:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच संस्थाका सदस्यहरुलाई आधुनिक जीवन वीमा सेवा उपलब्ध गराउने सम्बन्धि संझौता भएको छ । 

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले हस्ताक्षर गरे । इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका Vice president  सपीला राजभण्डारी, NRN NCC Russia का Patron  खेमराज लामिछाने लगाएतको उपस्थीतिमा थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved