22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच वीमा सम्झौता

Posted on:May 21, 2018

citizen bank

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच संस्थाका सदस्यहरुलाई आधुनिक जीवन वीमा सेवा उपलब्ध गराउने सम्बन्धि संझौता भएको छ । 

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले हस्ताक्षर गरे । इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका Vice president  सपीला राजभण्डारी, NRN NCC Russia का Patron  खेमराज लामिछाने लगाएतको उपस्थीतिमा थियो ।  


Share your thoughts!

Loading...

Trending