आइएमई इन्स्योरेन्स र ॐ हस्पिटलबीच नगद रहित हस्पिटलाईजेशस सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 02:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायब महाप्रवन्धक पवन थापा र हस्पिटलका प्रवन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे । 

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमा सम्म ॐ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सक्नेछन् । इन्स्योरेन्सका नायब महाप्रवन्धक थापाले ॐ हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी सेवा लिन उत्प्रेरित गर्ने अपैक्ष व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved