25 Sep, 2018 | ९ आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

युनाईटेड ईन्स्योरेन्सको का.मु. सिईओमा रमेश कुमार भट्टराई

Posted on:June 19, 2018

citizen bank

यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको काम ुप्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो । 

कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमानियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. सम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायको अनुभव बटुलेका छन् । 


Share your thoughts!

Loading...

Trending