सन नेपाल लाइफ इन्स्योरेन्सको उप–शाखा रुकुममा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2018 | 01:26:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. ले रुकुममा उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यता र मुसीकोट नगरपालीका उप–मेयर प्रेम कुमारी परियारले उक्त उपशाखाको उद्घाटन गरे ।

साथै २०७४ फागुन १० गते प्रथम बिमा शुल्क रु.२५,३७३ जम्मा गरी बिमा गराएकी गिता नेपालीको असार १३ गते हृदयघातको कारण मृत्यू भएपछि उनका श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम ३ लाखको कम्पनीका महा प्रबन्धक कमलराज गौतमले हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved