सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 05:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. दाङ शाखाले शनिवार उत्कृष्ट तथा बरिष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिँदै कम्पनीको हालसम्माके उपलब्धी, बिमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा उपस्थित सहभागिहरुलाई जानकारी गराएका थिए ।

 कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेस्डर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिस्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बिमा गराउनु पर्ने धारणा गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved