आइएमई जनरल इन्स्योरेन्स र सि.पि. अस्पतालबीच नगद रहित सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 05:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढीबीच नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहमति भएको छ । सम्झौता पश्चात आईजिआइबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सि.पि.अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकास मौनीले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved