एनसीसी बैंक र सन लाईफबीच बैंंकांस्योरेन्स सम्झौता, अब बैंकका शाखाबाटै बिमा पोलिसी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2018 | 06:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र ३ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपालको पोलिसी बिक्री गरिनेछ । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved