आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगारपालिकाबीच कृषि बिमा गराउने सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 05:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका, धादिéबीच नगरपालिकाका किसानहरुको पशु, पन्छी तथा कृषि बीमा सहित दुर्घटना बीमा गराउने संझौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनकिा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरे । 

संझौता पश्चात नीलकण्ठ नगरपालिकाका कृषकहरुले आफ्नो कृषि बीमा गराउन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved