16 Oct, 2018 | ३० आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

एनआईसी एशियाबाट एशियन लाईफको इन्स्योरेन्स सेवा

Posted on:September 09, 2018

citizen bank

एनआईसी एशिया बैंकबाट एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने भएको छ । आज बैंक र इन्स्योरेन्सबीच यस सम्बन्धि सम्झौता भएको हो । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाईफको जीवन बीमा सेवा पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । 

Share your thoughts!

Loading...

Trending