एनआईसी एशियाबाट एशियन लाईफको इन्स्योरेन्स सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 06:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकबाट एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने भएको छ । आज बैंक र इन्स्योरेन्सबीच यस सम्बन्धि सम्झौता भएको हो । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाईफको जीवन बीमा सेवा पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved